कांग्रेसको प्रवास समन्वय प्रचारप्रसार उपसमितिमा सदस्यहरु मनोनीत « Khabarhub

कांग्रेसको प्रवास समन्वय प्रचारप्रसार उपसमितिमा सदस्यहरु मनोनीत


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठित प्रवास समन्वय प्रचारप्रसार उपसमितिमा सदस्यहरू मनोनीत गरेको छ ।

कांग्रेसले नेता किरणराज शर्मा पौडेल संयोजकत्वमा गठित उपसमितिमा आज पार्टीका विदेशस्थित जनसम्पर्क समितिका सभापति, पदाधिकारी तथा सदस्यहरुलाई मनोनीत गरेको जनाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ८ : ३२ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन