बैतडीमा प्रहरी सवार जिप दुर्घटना, तीन जनाको मृत्यु « Khabarhub

बैतडीमा प्रहरी सवार जिप दुर्घटना, तीन जनाको मृत्यु


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ। दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो।

मतपेटिका पुर्यार फर्कदै गरेको नेपाल प्रहरी टोली सवार जिप दुर्घटनामा हँदा तीन प्रहरीको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। “तीन जनाको मृत्युु भएको भन्ने खबर आको छ, उद्धार जारी रहेको आएको खबर छ, म आफैँ घटनास्थल जाँदैछु”, उनले भने।

जिप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाएको छ। रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ छ। घटनाको थप विवरण आउन बाँकी रहेको छ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ८ : १७ बजे

टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो

काठमाडौं– आइसिसी टी–२० विश्वकपअन्तर्गत आज भएको तेस्रो खेलमा वेस्ट इन्डिजसँग

मुग्लिन–मलेखु सडकः एघार किलोमिटर कालोपत्र पूरा

चितवन– पृथ्वी राजमार्गअन्तर्गत ११ किलोमिटर नागढुङ्गा–मलेखु खण्ड कालोपत्र भएको छ

उज्यालो नेपालको योजना : संघीय सांसद २०१ मा झार्ने, सातै प्रदेशसभा सदस्य ३३० मा सीमित गर्ने

काठमाडौं- आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक प्रतिबद्धता पत्रमा उज्यालो

कुलमानको चुनावी घोषणा पत्र : यस्ता छन् उज्यालो नेपालमा सात मुख्य योजना

काठमाडौं- कुलमान घिसिङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टीले आगामी फागुन

यूक्रेन–रुस वार्ता : दीर्घकालीन शान्तिका लागि अवसर

किएभ– यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले आगामी शान्ति वार्ता ‘गम्भीर, सार्थक र