पहिलो हाफमै इंग्ल्याण्डले हान्यो तीन गोल « Khabarhub

कतार विश्वकप फूटबल

पहिलो हाफमै इंग्ल्याण्डले हान्यो तीन गोल


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : फिफा विश्वकप फूटबलमा इंग्ल्याण्डले पहिलो हाफमै तीन गोलको अग्रता लिएको छ । समूह चरणको खेल अन्तर्गत इरानविरुद्ध इंग्ल्याण्डले पहिलो हाफमै तीन गोलको अग्रता लिएको हो ।

इंग्ल्याण्डका लागि जुड बेलिंघम, बुकायो साका र रहिम स्टरलिङले गोल गरेका छन् । आक्रामक खेलेको इंग्ल्याण्डले १० मिनेटमा तीन गोल गरेको हो ।

यो खेल कतारको खालिफा अन्तर्राष्ट्रिय रंगशालामा भइरहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ७ : ४१ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले