डडेल्धुरामा देउवाको अग्रता कायमै « Khabarhub

डडेल्धुरामा देउवाको अग्रता कायमै


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- डडेल्धुरामा प्रतिनिधिसभा सदस्यतर्फको मतगणनामा नेपाली कांग्रेसका शेरबहादुर देउवाले अग्रतालाई कायमै राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार देउवाले ९४९ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेस (विपी) का कर्णबहादुर मल्लले ४२५ र सागर ढकाल स्वतन्त्र उम्मेदवारले ४२२ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा यस क्षेत्रबाट सातौँ पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ७ : ५० बजे

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको

यी भूभागमा वर्षाको सम्भावना, कोशी प्रदेशमा ठूलो पानी पर्नसक्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल