मनाङको प्रदेश ‘क’ मा मुनिन्द्रजंग गुरुङ जित « Khabarhub

मनाङको प्रदेश ‘क’ मा मुनिन्द्रजंग गुरुङ जित


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

मनाङ– गण्डकीको प्रदेशसभाअन्तर्गत मनाङ ‘क’मा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी भएका छन्। २ हजार २१० मत खसेकोमा मुनिन्द्रले १ हजार ३५५ लिएर उक्त क्षेत्रमा जित हासिल गरेका हुन् । उनका प्रतिस्पर्धी एमालेका राजनले ९२५ मत प्राप्त गरे। ६ मत बदर भएको छ।

मनाङको ‘ख’ मा भने यसअघि नै राजीव गुरुङ उर्फ दीपक मनाङ्गे निर्विरोध भइसकेका छन्।
यो जितसँगै नेपाली कांग्रेसले प्रदेशसभातर्फ ३ सिटमा विजय हासिल गरेको छ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ८ : ४७ बजे

निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था

अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दाबी

तेहरान – इरानले बिहीबार आफ्नो सैन्य डिभिजनको लडाकु संरचनामा स्वदेशी

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं