लमजुङमा जसपाका उम्मेदवार गुरुङको निधन « Khabarhub

लमजुङमा जसपाका उम्मेदवार गुरुङको निधन


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

लमजुङ — प्रतिनिधि सभा सदस्यतर्फ जनता समाजवादी पार्टी जसपाबाट लमजुङमा उम्मेदवार बनेका नरेन्द्रबहादुर गुरुङको निधन भएको छ । ६८ वर्षीय गुरुङको उपचारको क्रममा भरतपुर अस्पतालमा सोमबार दिउँसो निधन भएको हो ।

बेंसीसहर बस्दै आएका गुरुङलाई बिरामी भएपछि जिल्ला अस्पताल लमजुङमा भर्ना गरिएको थियो ।त्यहाँ उपचार सम्भव नभएपछि उनलाई लागि भरतपुर लगिएको थियो । उनी लमजुङको मर्स्याङ्दी गाउँपालिका– २ घनपोखरा घिम्राङ का स्थायी बासिन्दा हुन् ।

हाल सदरमुकाम बेंसीसहर बस्दै आएको र बिरामी भएपछि जिल्ला अस्पताल लमजुङमा भर्ना भएका उनलाई उपचारका लागि भरतपुर लगिएको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : २२ बजे

विश्वकप : खेल हुँदै गर्दा दर्शक मैदान छिरेपछि…

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत बेल्जियम र सेनेगलबीच सियाटलमा

दुई गोलले पछि परेको बेल्जियम नाटकीय जित निकाल्दै विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अतिरिक्त समयको अन्तिम मिनेटमा युरी टिलेमान्सले पेनाल्टीमार्फत गोल

केनको दुई गोलमा इंग्ल्यान्ड अन्तिम १६ मा : कंगो विश्वकपबाट बाहिरियो

काठमाडौँ – कप्तान ह्यारी केन नायक बनेपछि डीआर कंगोमाथि रोमाञ्चक

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार १८ गते बिहीबार सन् २०२६

आज २०८३ साल असार १८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १८ गते बिहीबार सन् २०२६