बाग्लुङ –१ मा चित्रबहादुर केसीको अग्रता « Khabarhub

बाग्लुङ –१ मा चित्रबहादुर केसीको अग्रता


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

बाग्लुङ – बाग्लुङको क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अग्रता लिएका छन्।

पछिल्लो मतपरिणामअनुसार केसी १ हजार १७८ मतसहित अग्रता लिएका छन् । भने उनलाई नेकपा एमालेका उम्मेदवार सूर्य पाठक ६९० मतका साथ पछ्याइरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खिमानन्द कँडेलले ४१५ मत पाएका छन्।

त्यहाँ अहिलेसम्म बाग्लुङ नगरपालिका–१ र बरेङ गाउँपालिका–१ को मतगणना सम्पन्न भएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ११ : १० बजे

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको