कांग्रेस संसदीय दल निर्वाचन : निर्धारित समयभन्दा ढिलो मतदान सुरु « Khabarhub

कांग्रेस संसदीय दल निर्वाचन : निर्धारित समयभन्दा ढिलो मतदान सुरु


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि निर्धारित समयभन्दा केही ढिलो मतदान सुरु भएको छ।

देउवापक्षका सांसदले मतदानस्थलमा मोबाइल लैजान पाउनुपर्ने माग गरे पछि भएको विवाद समाधान भए पछि मतदान सुरु भएको हो।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान १० बजेसम्म मतदान जारी रहनेछ। सिंहदरबारमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ।

संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा छ। कांग्रेसमा प्रत्यक्ष निर्वाचित ५७ र समानुपातिक तर्फका ३२ गरी जम्मा ८९ सांसद छन्। दलको नेता चयन हुन बहुमत अर्थात ४५ मत आवश्यक पर्छ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ९ : ०१ बजे

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित