केकीकै शैलीमा सुटुक्क विवाह गर्दै वर्षा  | Khabarhub Khabarhub

केकीकै शैलीमा सुटुक्क विवाह गर्दै वर्षा 


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेत्री केकी अधिकारीले विवाह गरेकै शैलीमा गोप्य रुपमा अर्की अभिनेत्री वर्षा सिवाकोटीले विवाह गर्दैछिन् ।

आफ्ना हरेक गतिविधिलाई सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्ने वर्षाले पनि किन गोप्य विवाह गर्दैछिन् ? यो चर्चा फिल्मनगरीमा छ । वर्षाले अमेरिकामा रहँदै आएका युवकसँग वर्षाले बिहे गर्न लागेकी हुन् । वर्षाले पनि केकीले झैँ आफ्नो बिहेलाई गोप्य राख्ने कोशिश गरिरहेकी छिन् । 

पछिल्लो समय अभिनेत्रीहरू आफ्नो विवाहलाई गोप्य राखिरहेका छन् । सानो पारिवारिक जमघटका बीच वर्षाले बालुवाटार घर भएका र विगत केही वर्षदेखि अमेरिकामा रहँदै आएका युवकसँग लगनगाँठो कस्न लागेकी हुन् । केही हप्ता अगाडि अमेरिका पुगेर वर्षाले बिहेका लागि कुरा गरेको प्रष्ट भएको छ ।

विवाहकै तयारी भएका कारण वर्षाले आफ्नो रिलिजको क्रममा रहेको प्रचारप्रसारमा समेत समय दिएकी छैनन् ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  १२ : ४६ बजे

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।