काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित « Khabarhub

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ। बुधबार बसेको नगरसभा ११ औं अधिवेशनको दोस्रो बैठकले नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो।

नगर प्रमुख बालेन साहले पेश गरेको नीति तथा कार्यक्रममाथि नगरसभा सदस्यले महत्वपूर्ण सुझाव दिएका थिए। नगरसभा सदस्यका सुझावलाई समेटेर नीति तथा कार्यक्रम संशोधनसहित पारित गर्ने भन्दै प्रमुख साहले गरेको प्रस्ताव सर्वसम्मत अनुमोदन भएको हो।

अब सोही नीति तथा कार्यक्रमका आधारमा आगामी असार १० गते उपप्रमुख सुनिता डंगोलले बजेट पेश गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ६ : २९ बजे

भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन

काठमाडौं– रसुवा, नुवाकोटलगायत क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर

एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा

चितवन– भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र

त्रिशूली–३ को सुरुङबाट ४३ विदेशीसहित २०८ जना उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारका लागि संघर्ष : बाढीले थुनिएको बाटो खोलियो

रसुवा– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका

रसुवामा चिनियाँ जनमुक्ति सेनाका सुरुङ उद्धार विशेषज्ञ, भारत र चीनका टोली जोडिए

काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्