जैविक विविधता संरक्षणमा ध्यान दिनुपर्नेमा एनसाव नेपालको जोड  « Khabarhub

जैविक विविधता संरक्षणमा ध्यान दिनुपर्नेमा एनसाव नेपालको जोड 


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– पृथ्वीमा प्राप्त हुने सजीव प्राणी, वनस्पति, जीव–जीवात्मा र तिनीहरूमा प्राप्त हुने विविधता अर्थात् पृथक् प्रवृत्ति वा गुणलाई जैविक विविधता भन्ने गरिएको एनसाव नेपालले जनाएको छ । 

जुम्लाका सामुदायिक वनले काठ उत्पादनमा मात्रै नभएर जैविक विविधता संरक्षणमा पनि ध्यान दिनुपर्ने एनसावले जनाएको हो । जुम्लामा कुट्की, वनलसुन, जटामसी, कमदचाल जस्ता जडिबुटीको संरक्षण र अनुसन्धान गर्दै आएको एनसाव नेपालका फिल्ड संयोजक श्रवणकुमार बस्नेतले बताए । 

नेपाल सरकारको वन मन्त्रालय साझेदारी निकाय एनसाव उनले भएको बताए । वनको क्षेत्रमा काम गर्ने निकायले जैविक विविधता संरक्षणमा चासो नदिइएको खण्डमा यस्ता खलका जडिबुटी लोपोन्मुख हुन सक्ने उनले बताए ।

 

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ७ : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै