यस्तो छ आजको फलफूल मूल्य « Khabarhub

यस्तो छ आजको फलफूल मूल्य


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि फलफूलको मूल्य तोकेको छ ।

जसअनुसार अनार प्रतिकिलो न्यूनतम २५० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म, अमला प्रतिकिलो न्यूनतम ८० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म, अम्बा प्रतिकिलो न्यूनतम १०० रुपैयाँदेखि अधिकतम १२० रुपैयाँसम्म, एभोकाडो प्रतिकिलो न्यूनतम ४५० रुपैयाँदेखि अधिकतम ५०० रुपैयाँसम्म रहेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  १२ : २८ बजे

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई