मोटरसाइकल चोरेको आरोपमा चार जना पक्राउ « Khabarhub

मोटरसाइकल चोरेको आरोपमा चार जना पक्राउ


६ आश्विन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

दैलेख – मोटरसाइकल चोरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । उनीहरु चारै जना दैलेखको गुराँस गाउँपालिका–१ स्थित पातलखोलाबाट पक्राउ परेका हुन् ।

स्थानीय भुपेन्द्र बहादुर रामजाली र सेते बिकको घरमा पार्किङ गरेर राखेको मोटरसाइकल चोरेको आरोपमा बिहिबार ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको हो ।

पक्राउ पर्नेहरूमा चामुन्डा बिन्द्रासैनी नगरपालिका–८ बस्ने २० वर्षीय बिनोद शाही, २० वर्षीय रितिक शाही, २५ वर्षीय दिनेश शाही र सोही नगरपालिका–४ बस्ने १६ वर्षीय किशोर छन् ।

 

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  १० : २० बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो