रुसी र अमेरिकी रक्षा प्रमुखबीच युक्रेनको अवस्थाबारे छलफल « Khabarhub

रुसी र अमेरिकी रक्षा प्रमुखबीच युक्रेनको अवस्थाबारे छलफल


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसी रक्षामन्त्री सर्गेई शोइगु र अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले टेलिफोन वार्ता भएको छ।

उनीहरू बीच शुक्रबार टेलिफोन वार्ता भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । वार्तमा खासगरी अन्तरराष्ट्रिय सुरक्षा, विशेषगरी युक्रेनको अवस्थाका बारेमा छलफल भएको छ।

सो अवसरमा दुवै पक्ष छलफललाई निरन्तरता दिन सहमत भएको बताइएको छ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  १२ : ३६ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका