डडेल्धुरामा देउवाको अग्रता कायमै, पछ्याउँदै सागर ढकाल « Khabarhub

डडेल्धुरामा देउवाको अग्रता कायमै, पछ्याउँदै सागर ढकाल


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा – डडेल्धुरामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् ।

चार हजार सात सय ७३ मतको गणना हुँदा देउवाले दुई हजार दुई सय ८० मत प्राप्त गरेका छन् । भने स्वतन्त्र उम्मेदवार सागर ढकालले एक हजार दुई सय ३० मतसहित देउवालाई पछ्याईरहेका छन् । यस्तै नेपाली काँग्रेस(वीपी)का कर्णबहादुर मल्लले आठ सय १० मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १२ : ०६ बजे

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको