सोलुखुम्बुमा मंगलबार दिउँसोदेखि मतगणना सुरु हुने « Khabarhub

सोलुखुम्बुमा मंगलबार दिउँसोदेखि मतगणना सुरु हुने


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु – सोलुखुम्बुमा मंगलबारबाट मात्रै मतगणना सुरु हुने भएको छ । सोमबार बसेको सर्वदलीय बैठकले मंगलबार दिउँसो १ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

मतपेटिका ढुवानीमा समस्या हुँदा मतगणना ढिलो भएको हो । सोलुखुम्बुको आठ स्थानीय तहमध्ये लिखुपिके र खुम्बु पासाङ ल्हामु गाउँपालिकाबाट आज मतपत्र सल्लेरी आइपुगेको हो ।

खुम्बु पासाङ ल्हामुबाट ३६ थान मतपेटिका नेपाली सेनाको हेलिकोप्टरमार्फत दिउँसो सल्लेरी ल्याइएको हो। ८१ हजार ५ सय २ जना मतदाता रहेको सोलुखुम्बुमा ३९ हजार ४ सय ३३ अर्थात ४८.३८ प्रतिशत मतदान भएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १२ : ३६ बजे

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको