दाङ– २ मा माओवादीको अग्रता, शंकर पोखरेल साढे ११ सय मतले पछि « Khabarhub

दाङ– २ मा माओवादीको अग्रता, शंकर पोखरेल साढे ११ सय मतले पछि


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दाङको निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेखा शर्माले अग्रता लिएकी छन् ।

पछिल्लो मत परिणाममा शर्माले ४ हजार ७१५ मत प्राप्त गरेकी छन् । भने उनलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले ३ हजार ५५७ मतसहित पछ्याइरहेका छन् । शर्माले पोखरेललाई १ हजार १५८ मतले पछि पारेकी छन्।

२०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रबाट माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्वाचित भएका थिए।

 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १२ : ५१ बजे

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको