काठमाडौँ -१ मा प्रकाशमानको अग्रताका कायमै, रवीन्द्र २८ मतले पछाडि « Khabarhub

काठमाडौँ -१ मा प्रकाशमानको अग्रताका कायमै, रवीन्द्र २८ मतले पछाडि


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणाम अनुसार सिंहले चार हजार आठ सय २१ मतसहित अग्रता कायम गरेका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रवीन्द्र मिश्रले चार हजार सात सय ९६ मतसहित उनलाई पछ्याइरहेका छन् । भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले दुई हजार आठ सय तीन मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १ : २० बजे

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको