मेस्सीको पेनाल्टी गोलमा अर्जेन्टिनाको अग्रता « Khabarhub

कतार विश्वकप फूटबल

मेस्सीको पेनाल्टी गोलमा अर्जेन्टिनाको अग्रता


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : कतार विश्वकप फूटबलमा अर्जेन्टिनाले अग्रता लिएको छ । समूह सी अन्तर्गत साउदी अरेबियाविरुद्धको खेलमा अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गरेका हुन् ।

खेल सुरु भएको १० मिनेटमै पाएको पेनाल्टीमा गोल गरेर मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ४ : १४ बजे

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट

म मधेस बुझ्न आएको हुँः सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र