काठमाडौँ-१० मा कांग्रेसका राजनको अग्रता कायमै « Khabarhub

काठमाडौँ-१० मा कांग्रेसका राजनको अग्रता कायमै


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ क्षेत्र नं १० मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार राजन केसीको अग्रता कायमै रहेको छ । पछिल्लो मतपरिणामअनुसार २५ हजार छ सय २३ मतगणना हुँदा कांग्रेसका केसीले सात हजार छ सय २४ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले) का हिमेश केसीले चार हजार आठ सय ५८ मत ल्याएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले चार हजार छ सय ६० मत प्राप्त गरेका छन् । नेकपा (माओवादी) केन्द्रका उम्मेदवार अञ्जना विसंखेले दुई हजार चार सय ८१ मत प्राप्त गरेका छन् । जम्मा खसेको ५३ हजार छ सय ४५ मतमध्ये २५ हजार छ सय २५ गणना भएको छ । बाँकी २८ हजार २२ मतगणना जारी रहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ५ : २४ बजे

चार अन्तरिक्ष यात्रीसहित क्रु-१२ मिसन पृथ्वीतर्फ रवाना

काठमाडौं – अमेरिकी अन्तरिक्ष संस्था नासाको स्पेसएक्स क्रु–१२ मिसन अन्तर्राष्ट्रिय

हुरीले गोलभेँडा खेतीमा क्षति

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–३ स्थित ठूलोलुम्पेकमा वर्षासँगै आएको हुरीले गोलभेँडा

बीपी बचाउन न्यायाधीश जनकमानले लिएको त्यो जोखिम

न्यायाधीश जनकमान : तपाईंलाई सशस्त्र जनक्रान्ति गरेको आरोप सम्बन्धमा के भन्नुहुन्छ

कुथेली बुखरी स्मल हाइड्रोपावरद्वारा १८ प्रतिशत बोनस सेयर प्रस्ताव

काठमाडौं– कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडले आर्थिक वर्ष २०८०/०८१

‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार