कास्की १ मा एमालेको अग्रता « Khabarhub

कास्की १ मा एमालेको अग्रता


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


825
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कास्की निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेले अग्रता कायम गरेको छ । कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका मनबहादुर गुरुङ पाँच हजार दुई सय ५६ मत प्राप्त गर्दै अघि छन् भने उनलाई नेपाली कांग्रेसका किशोरदत्त बरालले चार हजार चार सय २६ मतसहित पछ्याएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले पाँच सय ५६ मत ल्याएका छन् भने भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर गुरुङले दुई सय ८१ मत ल्याएका छन् । उक्त क्षेत्रको प्रदेश (२) मा ११ हजार एक सय पाँच मत गन्दा दुई सय ८६ मत बदर भएको छ ।

यस क्षेत्रमा कूल ६८ हजार छ सय ३२ मत खसेकामा ११ हजार २० मतगणना गर्दा चार सय २० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जारी मतगणनामा प्रदेशसभा सदस्यका लागि नेकपा एमालेका बेदबहादुर गुरुङ पाँच हजार चार सय ३० मतसहित अघि छन् भने नेपाली कांग्रेसका दीपक गुरुङले चार हजार सात सय १२ मतसहित उनलाई पछ्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका महेन्द्रबहादुर कार्कीले चार सय २८ मत प्राप्त गरेका छन् । त्यस्तै, हाम्रो नेपाली पार्टीका महेश श्रेष्ठले एक सय ४३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, समानुपातिकतर्फ १० हजार पाँच सय ७० मतगणना गर्दा तीन सय १७ मत बदर भएको छ । यसमा नेकपा एमालेले चार हजार चार सय २३ मत ल्याएको छ भने नेपाली कांग्रेसले तीन हजार चार सय ११ मत ल्याएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले एक हजार ७५ मत, नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले सात सय १५ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन सय ३८ मत, नेकपा एकीकृत समाजवादीले एक सय ३८ मत प्राप्त गरेका छन् । क्षेत्र नं १ को प्रदेशसभा ९२०मा नेकपा एमालेले चार हजार सात सय १५ मत, नेपाली कांग्रेसले तीन हजार छ सय ५२ मत, नेकपा माओवादी केन्द्र÷नेपाल समाजवादी पार्टीले सात सय ८८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले चार सय १८ मत, नेकपा एकीकृत समाजवादीले एक सय २५ मत, हाम्रो नेपाली पार्टीले एक सय ४२ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ७ : ५५ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान