उदयपुर २ मा एमालेका अम्बरबहादुर रायमाझी विजयी « Khabarhub

उदयपुर २ मा एमालेका अम्बरबहादुर रायमाझी विजयी


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत उदयपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका अम्बरबहादुर रायमाझी विजयी भएका छन् ।

निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका जगन्नाथ खतिवडा पौडेललाई पराजित गर्दै रायमाझी सांसद निर्वाचित भएका हुन् ।

विजयी भएका रायमाझी भएका रायमाझीले १५,२५१ मत प्राप्त गरे । यस्तै पराजित भएका खतिवडाले १२,८९३ मत पाएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ८ : २५ बजे

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी – राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

मतदातालाई गालीगलौज गरेको आरोपमा रवि चुडाल पक्राउ

काठमाडौं – झापा–५ का मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक

राष्ट्रियसभाका अध्यक्ष दाहालले गरे संसद् भवनको अनुगमन

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्माणाधीन सङ्घीय संसद् भवनको

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई ५७ सिट मिल्दा श्रमसंस्कृति र राप्रपालाई ४-४ सिट

काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन मतगणनाकार्य