काठमाडौं ३ मा कांग्रेसका सन्तोष चालिसे निर्वाचित « Khabarhub

काठमाडौं ३ मा कांग्रेसका सन्तोष चालिसे निर्वाचित


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ३ नेपाली काँग्रेसका उम्मेदवार सन्तोष चालिसे निर्वाचित भएको छ । उनले नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर राईलाई पराजित गरेका हुन् ।

यस क्षेत्रमा चालिसेले १३ हजार पाँच सय पाँच मत प्राप्त गर्दा एमालेका राईले मात्र दश हजार एक सय ५० मत प्राप्त गरेका छन् । यो निर्वाचन क्षेत्र अघिल्लो पटक नेकपा एमालेका राई निर्वाचित भएको थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ११ : १७ बजे

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार