विश्वभर कोरोना संक्रमितको संख्या ३५ करोड नजिक « Khabarhub

विश्वभर कोरोना संक्रमितको संख्या ३५ करोड नजिक


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर कोरोना संक्रमितको संख्या ३५ करोड नजिक पुगेको छ ।

पछिल्लो २४ घण्टामा २७ लाख ३३ हजार जना कोरोना संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ३४ करोड ९६ लाख ४५ हजार पुगेको छ ।

थपिनेमा फ्रान्समा ३ लाख ८९ हजार, अमेरिकामा ३ लाख ९ हजार, ब्राजिलमा २ लाख २ हजार, इटलीमा एक लाख ७१ हजार, जर्मनीमा एक लाख ५ हजार, बेलायतमा ७६ हजार, टर्कीमा ७२ हजार र रुसमा ५७ हजार छन् ।

संक्रमणमुक्त हुनेमा इटलीमा एक लाख ४८ हजार, अर्जेन्टिमा एक लाख २४ हजार, बेलायतमा ९७ हजार, टर्कीमा ८९ हजार, फ्रान्समा ५८ हजार, अमेरिकामा ५४ हजार र रुसमा २५ हजार छन् ।

मृत्यु हुनेमा अमेरिकामा ८२५, रुसमा ६८१, ब्राजिल ३३२, बेलायतमा २९७ हजार, इटलीमा २८९, टर्कीमा १८४ र जर्मनी १०४ जना छन् ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ६ : ५९ बजे

सांसदहरूलाई रास्वपाको अभिमुखीकरण, होटलमा नाता र साथी लान नपाइने, फोटो खिच्न पनि निषेध

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका

एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ

काठमाडौं– नेपाल प्रहरीले एक करोड १६ लाख नगदसहित दुई हुण्डी

चीनले मार्च– ३० देखि उत्तर कोरियामा प्रत्यक्ष उडान पुन: सुरु गर्दै

एजेन्सी– एयर चाइनाले मार्च – ३० देखि बेइजिङ – प्योङयाङ

मीन विश्वकर्मा भन्छन्- रास्वपाले अनपेक्षित सफलता हात पार्‍यो, अब भ्रष्टाचार अन्त्य गर्नुपर्‍यो

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले निर्वाचनमा रास्वपाले अनपेक्षित सफलता

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को फागुन मसान्तसम्ममा नेपालको कुल