विश्वभर कोरोना संक्रमितको संख्या ३५ करोड नजिक « Khabarhub

विश्वभर कोरोना संक्रमितको संख्या ३५ करोड नजिक


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर कोरोना संक्रमितको संख्या ३५ करोड नजिक पुगेको छ ।

पछिल्लो २४ घण्टामा २७ लाख ३३ हजार जना कोरोना संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ३४ करोड ९६ लाख ४५ हजार पुगेको छ ।

थपिनेमा फ्रान्समा ३ लाख ८९ हजार, अमेरिकामा ३ लाख ९ हजार, ब्राजिलमा २ लाख २ हजार, इटलीमा एक लाख ७१ हजार, जर्मनीमा एक लाख ५ हजार, बेलायतमा ७६ हजार, टर्कीमा ७२ हजार र रुसमा ५७ हजार छन् ।

संक्रमणमुक्त हुनेमा इटलीमा एक लाख ४८ हजार, अर्जेन्टिमा एक लाख २४ हजार, बेलायतमा ९७ हजार, टर्कीमा ८९ हजार, फ्रान्समा ५८ हजार, अमेरिकामा ५४ हजार र रुसमा २५ हजार छन् ।

मृत्यु हुनेमा अमेरिकामा ८२५, रुसमा ६८१, ब्राजिल ३३२, बेलायतमा २९७ हजार, इटलीमा २८९, टर्कीमा १८४ र जर्मनी १०४ जना छन् ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ६ : ५९ बजे

बिहानै बालेन जानकी मन्दिरमा पुग्दा‍..

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

सोमबार बिहानै जानकी मन्दिरमा बालेन, साथमा देखिए अमरेशकुमार सिंह

काठमाडौं – आइतबार साँझ जनकपुरधाम पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

माघ शुक्ल प्रतिपदा : हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार

काठमाडौं – तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : आचारसंहिता लागू

काठमाडौं – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय