स्वास्थ्य सेवा कार्यालयका प्रमुखसहित १५ स्वास्थ्यकर्मीमा कोभिड संक्रमण « Khabarhub

स्वास्थ्य सेवा कार्यालयका प्रमुखसहित १५ स्वास्थ्यकर्मीमा कोभिड संक्रमण


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टीकाराम जैसीसहित १५ जनामा कोभिड-१९ संक्रमण भएको छ ।

कर्मचारीसहित संक्रमित सबै होमआइसोलेसनमा बसेको सूचना अधिकारी कृष्णबहादुर खत्रीले बताए ।

संक्रमित सबैको अवस्था सामान्य छ ।

नलगाड , बारेकोट र जुनिचाँदेमा समेत कोभिडबाट संक्रमित हुनेको संख्या बढिरहेको छ ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ८ : ५५ बजे

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

इलाम– केही वर्षअघिसम्म इलामको चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र