विराटनगरमा मनाइयो सुभाष चन्द्र बोसको १२५ औं जन्मजयन्ती « Khabarhub

विराटनगरमा मनाइयो सुभाष चन्द्र बोसको १२५ औं जन्मजयन्ती


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुभाष चन्द्र बोसको १२५ औँ जन्मजयन्ती विराटनगरस्थित एक कार्यक्रमको आयोजन गरी मनाइएको छ ।

कार्यक्रममा भारतको स्वतन्त्रतामा नेता जी सुभाषचन्द्र बोसले दिएको योगदान बारेमा विभिन्न वक्ताहरुको चर्चा गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले नेता ज्यु बोसको जीवनबाट प्रेरणा प्राप्त गरी आज नेपालीहरुको गौरवको रूपमा रहेको सगरमथालाई चिनियाँ अतिक्रमणबाट मुक्त गराउनु पर्ने आवश्यकता रहेको बताए ।
उनले भने, ‘महान नेता बोसको जीवनमा हामीले देशभक्तिको प्रेरणा लिएर आफ्नो देशलाई चिनियाँ अतिक्रमणबाट बचाउनुपर्छ ।’

त्यसैगरी बीजेपी नेता तथा बिहार प्रान्तका मन्त्री भानु प्रकाश रायले भारतको इतिहासमा सुभाषचन्द्र ज्युको जून स्थान हुनुपर्ने त्यों स्थान नदिएको प्रति असंतुस्टी व्यक्त गर्दै आफ्ना भनाइ राखेका थिए ।

नेता जी सुभाषचन्द्र बोस इंटरनेशनल फाउन्डेसनका डायरेक्टर डा. निरंजनले नेता सुभासचन्द्र बोसको जीवन उपर गहन प्रकाश पार्दै भारतमा आउने युवा पिढीले भारतलाई स्वतन्त्रता प्रदान गराउने असली वीर पराक्रमी नेताजी बोसलाई उचित स्थान दिलाउनेमा संघर्ष गर्ने बताएका थिए ।

सुभाषचन्द्र बोस इन्टरनेसनल फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा उद्योग बाणिज्य संघ मोरङका महामंत्री अनिल कुमार साह, समाजसेवी डा. एस एन झा लगायतले आफ्नो मनत्व रखेका थिए । त्यसैगरी नेता जी बोसको तस्बीर अगाडी पुष्प अर्पण एवं दीप प्रज्वलन गरिएको थियो ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ९ : ३१ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट