रहस्यमय बन्यो कलाकार लामाको निधन « Khabarhub

रहस्यमय बन्यो कलाकार लामाको निधन


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : आफ्नै घरमा मृत भेटिएका कलाकार जयनन्द लामाको निधन रहस्यमय बनेको छ । भक्तपुरको कौशलटारस्थित आफ्नै घरको परिसरमा गाडीमा खुट्टा र घुईंमा टाउको रहेको अवस्थामा मृत भेटिएपछि प्रहरीले अनुसन्धान थालेको छ ।

मंगलबार बेलूकी घरबाट एउटा भेटघाटका लागि निस्किएका लामा राती २ बजे घर पुगेको देखिएको छ । तर बिहान उनी मृत अवस्थामा भेटिएपछि घरकै पारिवारका सदस्यले आशंका गरेका छन् ।

बिहान गाडीको ढोकामा खुट्टा रहेको, टाउको भुई्रमा भएपनि चोट लागेको अवस्थामा शव भेटिएपछि उनको मृत्युबारे अनेक शंका उत्पन्न भएका छन् । उच्च रक्तचापबाट ग्रसित लामाको मृत्युको कारण खुलेको छैन ।

लामाको घरमै पुगेको प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  १० : ०३ बजे

कोरलाबाट मालवस्तु ढुवानी बढ्यो, एक सातामा २५२ कन्टेनर पुगे

मुस्ताङ– भोटेकोशी बाढीबाट (रसुवा-केरुङ) नाका बन्द भएसँगै कोरलानाकाबाट मालवस्तु ढुवानी गर्न

पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व

कपिलवस्तु– कपिलवस्तुका  महिलाले छोराको दीर्घायुको कामना गर्दै बुधबार धुमधामका तीन

आफ्नाको पर्खाइमा साता बित्यो, कुशको शव बनाएर अन्येष्टि

गोरखा– गोसाइँकुण्ड तीर्थ गएका आफन्तहरूको सास बाँकी छ कि छैन

उजाडियो स्याफ्रुबेंसी : घरसँगै बगे आफन्त  (तस्बिरहरू)

रसुवा– भोटेकोशी बाढीले प्रभावित ठाउँमध्ये एक हो-स्याफ्रुवेंशी । यहाँका अधिकांश घर