प्रचण्डले भने– ‘गठबन्धन टुट्ला जस्तो भएपछि एमसीसी टेबल गर्न सहमति मात्र दिएँ’ « Khabarhub

प्रचण्डले भने– ‘गठबन्धन टुट्ला जस्तो भएपछि एमसीसी टेबल गर्न सहमति मात्र दिएँ’


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन टुट्न लागेपछि एमसीसी टेबल गर्न बाध्य भएको बताएका छन् ।

बुधबार काठमाडौँमा सुरु भएको पार्टीको बागमती प्रदेश कमिटीको दोश्रो पूर्ण बैठकमा अध्यक्ष प्रचण्डले गठबन्धन नै टुट्ला जस्तो भएपछि एमसीसीसम्बन्धी सम्झौता सदनमा टेबल गर्न सहमति मात्र दिएको स्पष्ट पारेका हुन् ।

एमसीसी प्रतिनिधिसभामा पुगे पनि केही नबिग्रने भन्दै उनले भ्रममा नपर्न सबैसँग आग्रह गरे ।

अध्यक्ष प्रचण्डले एमसीसी टेबल नगरेको भए सत्ता पक्षबाटै सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध पनि षड्यन्त्र हुन सक्ने बुझेर त्यसो गरिएकोसमेत बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  १० : ४४ बजे

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको