सी डिभिजन लिग : मनोहराको विजयी सुरुवात | Khabarhub Khabarhub

सी डिभिजन लिग : मनोहराको विजयी सुरुवात


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक सी डिभिजन लिगमा मनोहरा युनाईटेड क्लबले विजयी सुरुवात गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार बिहान भएको खेलमा मनोहराले वीरगंज युथ एकेडेमीलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्‍यो ।

मनोहराका लागि अशिम राई, अजय कुमार चौधरी, आशिष श्रेष्ठ र विनय खड्काले १–१ गोल गरे ।

आजको दोस्रो खेलमा दिउँसो पौने १ बजे ओसिस क्लब र सानेपा क्लब आमने सामने हुनेछन् ।

तेस्रो खेलमा रानीवन स्पोर्ट्स क्लब र स्वयम्भू क्लब अपराह्न ४ बजे भिड्नेछन् ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  १२ : १५ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर

आज २०८२ साल कात्तिक २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर

मधेश राजनीतिमा नयाँ मोड, कांग्रेसले छोड्यो एमालेको साथ

काठमाडौँ- मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअघि बढाउन सात दलले

दिल्लीमा उच्च प्रदुषण, श्वासप्रश्वासमा नै असहज हुन थालेको स्थानीयको गुनासो

नयाँ दिल्ली – नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको