आज २०७९ साल जेठ ९ गते सोमबारको राशिफल | Khabarhub Khabarhub

आज २०७९ साल जेठ ९ गते सोमबारको राशिफल


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल जेठ ९ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ? यस्तो छ आजको फलादेश:

मेष : साथीभाइको साथ रहनेछ। मानसम्मान प्राप्त हुनेछ। आम्दानी हुनेछ।

वृष : आफन्तको सहयोग मिल्नेछ। विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ।

मिथुन : आम्दानी र खर्च बराबर हुने देखिन्छ। रोग बढ्नेछ।

कर्कट : प्रतिस्पर्धीहरु सक्रिय छन्। सचेत भएर दैनिकी चलाउनुपर्नेछ। परिवारको साथ पाइनेछ।

सिंह : परिवार सुख हुनेछ। आफन्तसँग सतर्क रहेर प्रतिस्पर्धामा अगाडि बढ्नुहोला। रोगबाट मुक्त हुने योग छ।

कन्या : अधुरा कामहरु पूरा हुनेछन्। शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ।

तुला : स्वास्थ्यमा समस्या छ। पारिवारिक सुख मिल्नेछ। अध्ययन अध्यापनमा बाधा हुने देखिन्छ।

वृश्चिक : परिवार सुख प्राप्त हुनेछ। राजनीतिमा राम्रो हुनेछ। आफ्नै बोलीका कारण अफ्ठ्यारोमा पर्ने देखिन्छ।

धनु : रोग बढ्नेछ। भाग्य उदयको दिन भए पनि खर्च बढ्नेछ।

मकर : आयआर्जन बढ्नेछ। अधुरा कामहरु बन्नेछन्।

कुम्भ : बोलीमा मिठास आउनेछ। सोचेका कामहरु अधुरा रहनेछन्।

मीन : सामाजिक क्षेत्रमा सहयोग मिल्नेछ। उन्नति प्रगति हुनेछ। दाम्पत्य जीवन सफल रहेको छ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ६ : ०३ बजे

अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस : हरेक दश मिनेटमा एक महिलाको हत्या 

आज नोभेम्बर २५ अर्थात् आज ४५औं अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य

लिथुआनियामा विमान दुर्घटना, एक जनाको मृत्यु

एजेन्सी – जर्मनीबाट लिथुआनियातर्फ उडेको डीएचएल कार्गो विमान सोमबार राजधानी

देउवाले भने- बीआरआईबारे छलफल हुँदैछ, सत्ता गठबन्धनमा खटपट छैन

जनकपुरधाम – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धनमा

लेबनानमा भएको इजरायली हमलामा दर्जनौँको मृत्यु

एजेन्सी– लेबनानमा भएको इजरायली हमलामा दर्जनौं मानिसहरुको मृत्यु भएको जनाइएको

दाङमा तोरीको उत्पादन बढ्दै

घोराही – शान्तिनगर गाउँपालिका–४ जुम्लेकुलाका किसान भावना पुरीले व्यावसायिक रुपमा