मोहितवंश र मेलिनाको ‘भटक भटक’ मा नाजीर र आश्मा « Khabarhub

मोहितवंश र मेलिनाको ‘भटक भटक’ मा नाजीर र आश्मा


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मोहितवंश आचार्य र मेलिना राईको स्वरमा रहेको नयाँ गीत ’भटक भटक’ सार्वजनिक गरिएको छ ।

सरोज ओलीको शब्द सृजना र दिपक शर्माको संगीत रहेको सो गीत सरोजकै सृजन ‘ए है माया’ को दोस्रो संस्करण हो ।भटक भटकमा नाजीर हुसेन र आश्मा विश्वकर्मालाई फिचरिङ गरिएको छ । विक्रम स्वारको निर्देशनमा तयार भएको भिडियोलाई नवराज उप्रेतीले खिचेका छन् ।  भुपेन्द्र अधिकारीले सम्पादन गरेको भिडियोमा रेनिश फागोको कलर छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ५ : ५९ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका