प्रि–सिजन टुर : पीएसजीको सानदार जित « Khabarhub

प्रि–सिजन टुर : पीएसजीको सानदार जित


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रि–सिजन टुर अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) सानदार जित निकालेको छ ।

जापानमा शनिबार भएको खेलमा पीएसजीले उरावा रेड डाइमण्डलाई ३–० गोल अन्तरले हराएको हो ।पीएसजीको जितमा पाब्लो सराबिया, केलियन एमबाप्पे र अर्नौड कालिमुएन्डोले एक एक गोल गरे ।

खेलको १६ औं मिनेटमा सराबियाले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।खेलको ३४ औं मिनेटमा एमबाप्पेले गोल गर्दा पीएसजीको अग्रता २–० को बन्यो ।खेलको ७६ औं मिनेटमा अर्नौडले गोल गर्दै पीएसजीलाई ३– ० को जित दिलाए ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ९ : ५३ बजे

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद

काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै

किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका