प्रि–सिजन टुर : पीएसजीको सानदार जित « Khabarhub

प्रि–सिजन टुर : पीएसजीको सानदार जित


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रि–सिजन टुर अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) सानदार जित निकालेको छ ।

जापानमा शनिबार भएको खेलमा पीएसजीले उरावा रेड डाइमण्डलाई ३–० गोल अन्तरले हराएको हो ।पीएसजीको जितमा पाब्लो सराबिया, केलियन एमबाप्पे र अर्नौड कालिमुएन्डोले एक एक गोल गरे ।

खेलको १६ औं मिनेटमा सराबियाले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।खेलको ३४ औं मिनेटमा एमबाप्पेले गोल गर्दा पीएसजीको अग्रता २–० को बन्यो ।खेलको ७६ औं मिनेटमा अर्नौडले गोल गर्दै पीएसजीलाई ३– ० को जित दिलाए ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ९ : ५३ बजे

‘जीवनोपयोगी शिक्षा आवश्यक छ’

भक्तपुर– प्रधानसेनापति अशोकराज सिग्देलले समाज र राष्ट्रप्रति उत्तरदायित्व वहन गर्न

निःशुल्क आँखा शिविरमा ५१० जनाको परीक्षण 

गण्डकी– समय–समयमा आँखा परीक्षण नगराउँदा मोतियाबिन्दुको समस्या रहेको पाइएको छ

दुई वटा फर्मलाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरका विभिन्न १७

मधेस सरकार गठनको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा– मधेस प्रदेशमा मुख्यमन्त्री कृष्ण यादवको नेतृत्वमा नयाँ सरकार गठन

शंकर पोखरेलको प्रश्न– गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल सरकारका ऊर्जामन्त्री