आज फलफूल र तरकारीको मूल्य कति? « Khabarhub

आज फलफूल र तरकारीको मूल्य कति?


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज अदुवा, डल्लो हरियो फर्सी, हाइब्रीड सेतो मूला, रातो मूला र लोकल बन्दाको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ रहेको छ ।

अनार ३७५ रुपैयाँ, अमला ६५ रुपैयाँ, अम्बा ११० रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ९३ रुपैयाँ ३३ पैसा, भारतीय रातो आलु ४३ रुपैयाँ ३३ पैसा, मुडेको रातो आलु ७७ रुपैयाँ ३३ पैसा, इमली १४५ रुपैयाँ, स्थानीय काउली, लौका, मकै बोडी, परवर र नेपाली ठूलो गोलभेडाको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ कायम गरिएको छ।

त्यस्तै लोकल काँक्रो ११० रुपैयाँ, लोकल काँक्रो हाइब्रीड ५५ रुपैयाँ, कागती १६५ रुपैयाँ, किवी २२५ रुपैयाँ, नेपाली सुन्तला, घिउ सिमी लोकल र भिण्डी ९५ रुपैयाँ, हरियो माछे खुर्सानी, गान्टे मूला, घिरौँला, चुकुन्दर, सलगम, भटमासकोशा, डल्लो भन्टा र न्यूरो ७५ रुपैयाँ रहेको छ ।

यस्तै, लोकल गाजरकोक औसत मूल्य प्रतिकेजी १४५ रुपैयाँ, गुन्द्रुक ३२५ रुपैयाँ, भारतीय ठूलो गोलभेँडा र तोरीको साग ८५ रुपैयाँ, टनेल गोलभेँडा ४६ रुपैयाँ ६७ पैसा, लोकल सानो गोलभेँडा ४० रुपैयाँ, हाइब्रीड घिउ सिमी ११५ रुपैयाँ, कन्य च्याउ १९० रुपैयाँ, डल्ले च्याउ ४२५ रुपैयाँ, जुनार २६५ रुपैयाँ, छडी माछा २४० रुपैयाँ, मुंगरी ताजा माछा २३० रुपैयाँ, तितो करेला ५५ रुपैयाँ, चाइनिज नासपाती ३२५ रुपैयाँ, पिँडालु र लाम्चो भन्टा ५५ रुपैयाँ, बकूला ११५ रुपैयाँ, बरेला ८५ रुपैयाँ तोकिएको छ।

यसैगरी ब्रोकाउली १३५ रुपैयाँ, भेडे खुर्सानी ११० रुपैयाँ, मटरकोशा २२५ रुपैयाँ, मेथीको साग २९० रुपैयाँ, मौसम १२५ रुपैयाँ, लप्सी ५५ रुपैयाँ, रायोको साग १९० रुपैयाँ, सुकेको चाइनिज लसुन १६५ रुपैयाँ, सुकेको नेपाली लसुन ११५ रुपैयाँ, शरीफा १६५ रुपैयाँ, सेलरी ३२५ रुपैयाँ, १६५ रुपैयाँ, स्कूस १५ रुपैयाँ, ज्यापु काउली ८५ रुपैयाँ, फूजी स्याउ २७५ रुपैयाँ र हरियो धनियाँ १२६ रुपैयाँ ६७ पैसा रहेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  १० : ३३ बजे

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय

सत्ता र शंकाले ध्वस्त नेपाली कम्युनिस्ट आन्दोलन

नेपालको कम्युनिस्ट आन्दोलन सात दशकभन्दा लामो राजनीतिक यात्राबाट गुज्रिएको छ