बालेन र हिमानीबीच भेटवार्ता | Khabarhub Khabarhub

बालेन र हिमानीबीच भेटवार्ता


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र पूर्वयुवराज्ञी हिमानी शाहबीच भेटवार्ता भएको छ ।

महानगरप्रमुख बालेनले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक फोटो सार्वजनिक गर्दै भेटवार्ता भएको जानकारी दिएका हुन् । हिमानीसँगको फोटो फेसबुकमा राखेका बालेनले भेटवार्ताको विषयमा केही खुलाएका छैनन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ८ : ४६ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र

आज २०८२ साल भदौ २ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई