गुल्मी २ मा अग्रता बढाउँदै विष्ट, झाँक्री तीन हजार मतले पछाडी « Khabarhub

गुल्मी २ मा अग्रता बढाउँदै विष्ट, झाँक्री तीन हजार मतले पछाडी


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

तम्घास – गुल्मीको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता कायमै राखेका छन् । भने उनलाई नेकपा (एकीकृत समाजवादी) की उम्मेदवार रामकुमारी झाँक्रीले पछ्याइरहेकी छिन् ।

पछिल्लो मतपरिणाम अनुसार विष्टले १७ हजार दुई सय १९ मत प्राप्त गरेका छन् । भने झाँक्रीले १४ हजार पाँच सय ४७ मत प्राप्त गरेकी छिन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १ : ०६ बजे

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा – पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा

मोरिन्होको सुखद सुरुवात: इन्जुरी समयको गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – मुख्य प्रशिक्षक जोसे मोरिन्होको दोस्रो कार्यकालको पहिलो प्रतिस्पर्धात्मक

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गर्न

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका