सिन्धुपाल्चोक १ (क) बाट कांग्रेसकी मसिना खड्का निर्वाचित « Khabarhub

सिन्धुपाल्चोक १ (क) बाट कांग्रेसकी मसिना खड्का निर्वाचित


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा सदस्य (क) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी मसिना खड्का विजयी भएकी छन् ।

एमालेका युद्धविक्रम तामाङलाई ११ सय ६२ मतले पछि पार्दै कांग्रेसकी मसिना खड्का मा निर्वाचित भएकी हुन् । खड्काले १४ हजार ६ सय ५२ मत प्राप्त गरेकी छन् ।

एमालेका युद्ध बिक्रम तामाङलले १३ हजार ४ सय ९० मत ल्याएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ३ : ०३ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले