धादिङ १ (क) मा कांग्रेसका मदुकुमार विजयी « Khabarhub

धादिङ १ (क) मा कांग्रेसका मदुकुमार विजयी


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धादिङ १ (क) बाट कांग्रेसका मदुकुमार श्रेष्ठ विजयी भएका छन् । उनी प्रतिस्पर्धी एमालेका उम्मेदवारले भन्दा १२ सय ९४ बढी मत ल्याइ विजयी भएका हुन् ।

श्रेष्ठले १७ हजार आठ सय ३२ मत प्राप्त गरेका छन् भने एमालेका रमेश आचार्यले १६ हजार पाँच सय ३८ मत पाएका छन् । यहाँ कुल ४४ हजार ६ सय १२ मतदाता छन् । 

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ४ : १७ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर