पहिलो हाफमा मोरक्को र क्रोएसियाको बराबरी « Khabarhub

कतार विश्वकप फूटबल

पहिलो हाफमा मोरक्को र क्रोएसियाको बराबरी


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : कतार विश्वकप फूटबलमा मोरक्को र क्रोएसिया खेलिरहेका छन् । कतारको अलबायत रंगशालामा भइरहेको खेलको पहिलो हाफ सकिदा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् ।

मोरक्को उदीयमान टिम हो भने क्रोएसिया रसिया विश्वकपमा फाइनल पुगेको टिम हो । फाइनलमा क्रोएसिया फ्रान्ससँग पराजित भएको थियो ।

समूह एफ अन्तर्गत यो टोलीमा बेल्जियम र क्यानडा पनि छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ४ : ४० बजे

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१