झापा २ (ख) मा एमालेका पाठक निर्वाचित « Khabarhub

झापा २ (ख) मा एमालेका पाठक निर्वाचित


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- झापा क्षेत्र नं २ को प्रदेश (ख) बाट नेकपा एमालेका उम्मेदवार चिन्तन पाठक निर्वाचित भएका छन् । उनी २० हजार एक सय ४८ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकतम प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका खगेन्द्र मैनालीले १६ हजार तीन सय ४४ मत प्राप्त गरेको निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिए ।

यसअघि नै प्रदेश (क) बाट एमालेकै एकराज कार्की विजयी भइसकेका छन् । उनले १८ हजार सात सय ३१ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका पुष्पराज पोखरेल छ हजार एक सय एक मत प्राप्त गरी पराजित भएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ५ : ४९ बजे

राष्ट्रपति पौडेलले संसदको संयुक्त बैठकमा गर्ने सम्बोधनलाई मन्त्रिपरिषदबाट स्वीकृति

काठमाडौँ– मन्त्रिपरिषद बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले आज संसदको दुवै सदनमा

स्थानीय पाठ्यक्रममा देवघाटधामको पहिचान र संस्कृति समेटियो 

तनहुँ– देवघाट गाउँपालिकाले देवघाटधामको पहिचान, संस्कृति र भूगोललाई समेटेर स्थानीय

सडक सुविधाले किचकबध र कचनकबलमा पर्यटकीय चहलपहल

झापा– प्रसिद्ध पर्यटकीयस्थल किचकबध र नेपालकै होचो स्थान कचनकबल जाने

सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी, सरकारको नीति तथा कार्यक्रम पारित गरिने

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा मन्त्रिपरिषद बैठक बसिरहेको छ ।

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान सुरु (तस्बिरहरू)

काठमाडौँ– सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउनका लागि