जुम्ला प्रदेश सभा १ मा स्वतन्त्र उम्मेदवार शाही विजयी « Khabarhub

जुम्ला प्रदेश सभा १ मा स्वतन्त्र उम्मेदवार शाही विजयी


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्ला प्रदेश सभा (१) मा स्वतन्त्र उम्मेदवारी दिएका देवेन्द्र बहादुर शाही निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति तथा गठबन्धनका साँझा उम्मेदवार ललितजङ शाहीलाई पराजित गरेका हुन् । देवेन्द्रले खसेको २४ हजार। ६ सय ५५ मतमध्ये ९ हजार ६ सय ५४ मत प्राप्त गरेका हुन् ।

उनका निकटतम नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति शाहीले ७ हजार ७ सय ५५मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए । नेपाली कांग्रेसका प्रदेश सभातिसमेत रहेका ललितजङ शाहीलाई माओवादीको र नेकपा एकीकृत समाजवादी पाटीको साथ रहँदा पनि पराजित बनेका हुन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ८ : ०३ बजे

राजनीतिक दाउमा कलाकार : प्रत्यक्षदेखि समानुपातिकसम्म चुनौती

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यसपटक

आचारसंहिता पालन गर्ने दल र उम्मेदवारको प्रतिबद्धता

नेपालगन्ज– तीन निर्वाचन क्षेत्र भएको बाँकेमा आचारसंहिता पालनासम्बन्धी बैठक सम्पन्न

‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

काठमाडौं– यहाँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

१४ वर्षपछि ढाका–कराचीबीच सीधा हवाई सेवा सुरु

काठमाडौं– १४ वर्षपछि बंगलादेश र पाकिस्तानबीच सीधा हवाई सेवा पुनः

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र संकल्पका कारण