जुम्लामा ज्ञानेन्द्र शाहीको जित सुनिश्चित « Khabarhub

जुम्लामा ज्ञानेन्द्र शाहीको जित सुनिश्चित


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

जुम्ला — जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीको जित सुनिश्चित देखिएको छ । पछिल्लो मतपरिणाम अनुसार शाहीले निकटम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका गोमा गौतम कुँवर र नेकपा एमालेका रतननाथ योगीलाई फराकिलो मतअन्तरमा अग्र स्थानमा छन् ।

३६ हजार ३१ मतगणना गर्दा उनले १८ हजार २५ मत प्राप्त गरेका छन् । ८ हजार ३५६ मतले शाहीले अग्रता प्राप्त गरेका छन् । भने गौतमले ९ हजार ६६९ मत प्राप्त गरेकी छिन् । यस्तै नेकपा एमालेका रतननाथ योगीले ५ हजार १४७ मत प्राप्त गरेका छन्।

जुम्लामा ४५ हजार ६ सय १४ मत खसेको थियो । अब ९ हजार ३४ मत मात्रै गणना गर्न बाँकी रहेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १० : ३२ बजे

डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा समूह आई को फ्रान्सले नर्वेमाथि सानदार

आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १३ गते शनिबार सन् २०२६

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक