कैलाली ४ मा कांग्रेसका वीरबहादुर बलायर विजयी, एमालेका भट्ट पराजित « Khabarhub

कैलाली ४ मा कांग्रेसका वीरबहादुर बलायर विजयी, एमालेका भट्ट पराजित


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

कैलाली –कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार तथा कांग्रेसको सुदूरपश्चिम कार्यसमिति सभापति वीर बहादुर बलायर निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार इन्चार्ज लेखराज भट्टलाई तीन हजार पाँच सय ८७ मतले पराजित गर्दै निर्वाचित भएका हुन्।

बुधबार सम्पन्न मतपरिणामअनुसार बलायरले २६ हजार १७१ मत प्राप्त गरे भने एमालेका भट्टले २२ हजार ५८७ मत पाएका छन्।

यद्यपि, निर्वाचन अधिकृतको कार्यालयले अन्तिम परिणामको औपचारिक घोषणा भने गरिसकेको छैन।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १० : ४१ बजे

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको