गोरखा १ मा कांग्रेसका राजेन्द्र बजगाई निर्वाचित « Khabarhub

गोरखा १ मा कांग्रेसका राजेन्द्र बजगाई निर्वाचित


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

गोरखा – गोरखाको निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसको उम्मेदवार राजेन्द्र बजगाई निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार रामशरण बस्नेतलाई पराजित गरेका हुन् ।

बुधबार सम्पन्न मतपरिणाम अनुसार बजगाईले ३३ हजार ४६९ मत प्राप्त गरे । भने नेकपा एमालेका उम्मेदवार बस्नेतले १६ हजार ७८५ मत प्राप्त गरे । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्र्ण रोकायले चार हजार ८९२ मत प्राप्त गरेका छन् ।

 

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १० : ५२ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका