पश्चिम नवलपरासी २ मा राप्रपाको अग्रताको कायमै « Khabarhub

पश्चिम नवलपरासी २ मा राप्रपाको अग्रताको कायमै


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पश्चिम नवलपरासी क्षेत्र नं २ को प्रतिनिधिसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उम्मेदवार धु्रब बहादुर प्रधानले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार प्रधानले १८ हजार १२७ मत प्राप्त गरेका छन् ।

यस्तै दोस्रो स्थानमा रहेका नेपाली काँग्रेसका देवेन्द्रराज कँडेलले १० हजार ३८९ मत प्राप्त गरेका छन्। भने नौ हजार ५२४ मत प्राप्त गर्दै नेकपा एमालेका दिपेन्द्र अधिकारी तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ११ : ०३ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर