तरकारी र फलफूलको मूल्य आज कति? « Khabarhub

तरकारी र फलफूलको मूल्य आज कति?


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार लागि तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको मूल्य सूचीअनुसार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ, हरियो अंगुर २१० रुपैयाँ रहेको छ।

अदुवा ५६ रुपैयाँ ६७ पैसा, नेपाली ठूलो गोलभेँडा ३४ रुपैयाँ, अनार २७५ रुपैयाँ, अमला ६६ रुपैयाँ ६७ पैसा, अम्बा १३५ रुपैयाँ, एभोकाडो ३२५ रुपैयाँ, नेपाली सुन्तला ११० रुपैयाँ, रातो आलु ५१ रुपैयाँ ३३ पैसा, स्थानीय काउली ३६ रुपैयाँ, कागती १०० रुपैयाँ, किवी २२५ रुपैयाँ, अकबरे खुर्सानी ३२५ रुपैयाँमा किनबेच भइरहेको छ।

त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी ५६ रुपैयाँ, गुन्द्रुक २९० रुपैयाँ, टनेल गोलभेँडा १८ रुपैयाँ ८० पैसा, लोकल घिउ सिमी ७५ रुपैयाँ, चम्सुरको साग ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ ९८ रुपैयाँ, डल्ले च्याउ ३७० रुपैयाँ, तितो करेला ९६ रुपैयाँ ६७ पैसा, लोकल परवल ६६ रुपैयाँ ६७ पैसा, भारतीय सुकेको प्याज ४६ रुपैयाँ ४० पैसा र हरियो धनियाँ ४६ रुपैयाँ ६७ पैसा कायम रहेको समितिले जनाएको छ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  १० : ५६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्