मूल्यवृद्धिको बिरोधमा विप्लव नेकपाको प्रदर्शन « Khabarhub

मूल्यवृद्धिको बिरोधमा विप्लव नेकपाको प्रदर्शन


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको छ ।

सोमबार साँज विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताले बानेश्वरस्थित मिनभवन क्षेत्रमा राँके जुलुस निकाल्दै मूल्यवृद्धिको विरोध गरेका हुन् ।

उनीहरुले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य सामाग्रीमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरे ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ७ : २५ बजे

‘आदिवासी जनजाति महिलाको सशक्त सहभागिता बिना समावेशी विकास असम्भव’

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आदिवासी जनजाति

उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको