ओमानविरुद्ध नेपाल टस हारेर फिल्डिङ गर्दै « Khabarhub

ओमानविरुद्ध नेपाल टस हारेर फिल्डिङ गर्दै


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत तेस्रो स्थानको खेलमा घरेलु टोली ओमानविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस जितेपछि ओमानका कप्तान जिसन मक्सुदले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

यसअघि समूह चरणको खेलमा नेपालले ओमानलाई पराजित गरेको थियो । नेपाल सेमिफाइनलमा यूएईविरुद्ध पराजित हुँदै दोस्रो पटक विश्वकपमा स्थान बनाउन चुकेको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ३ : ४८ बजे

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन हुने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको  बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको नागढुङ्गा–मुग्लिन

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

एजेन्सी– पश्चिमी जर्मनीमा डच सीमा नजिकै  विमान दुर्घटना हुँदा  तीन

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

काठमाडौं– प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले

सरकारमाथिको प्रश्नले रविसँग बढ्दै बालेनको मतान्तर, अझै दिएनन् बाँकी पदाधिकारीको नाम

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाह

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट