सुनको मूल्य एकैपटक २ हजार पाँच सयले बढ्यो « Khabarhub

सुनको मूल्य एकैपटक २ हजार पाँच सयले बढ्यो


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुनको मूल्य उकालो लाग्न थालेको छ ।

बिहीबार सुनको मूल्य एकैपटक प्रतितोला २५ सय रुपैयाँले बढेको हो । यसअघि, बुधबार तेजावी सुनको मूल्य तोलामा ९६ हजार रुपैयाँ थियो ।

सुनको मूल्य बढेपछि बिहीबार ९९ हजार रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, तेजावी सुनको बिहीबारको कारोबार मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ रहेको छ । त्यसैगरी, चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ पुगेको छ ।

यसअघि, बुधबार चाँदी १३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ४ : ४२ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट